Breaking News

१ लिटर पानीले ५०० को माइलेज दिने पानीबाट चल्ने मोटसाइकल बन्यो

Feb Tue 2020 05:40:23

728 views

१ लिटर पानीले  ५०० को माइलेज दिने पानीबाट चल्ने मोटसाइकल बन्यो
इन्धन नपाएको तनावमा हामिले देखेको यस्तो सपनालाई एक जनाले विपना बनाइदिएइका छन । भर्खरै ब्राजीलको साओ पोलो मा बस्ने रिकार्डो एजवेडोइसले पानीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् ।उनले निर्माण गरेको मोटरसाइकलमा १ लिटर पानीले ५०० किलोमिटर चल्दछ ।  उक्त मोटरसाइकलको भिडियो समेत उनले यूट्युवमा अपलोड गरेका छन् ।
 ‘टी पावर एचटुवो’ नाम दिएको उक्त मोटरसाइकलमा पानी हाले पछि व्याट्रीको माध्यमबाट पानी हाइड्रोजन बन्दछ र सोही हाइड्रोजनले बाइकको इन्जीन चल्दछ । रिकार्डोले आफ्नो यो मोटरसाइकलको टेस्टिङको तयारि गरिरहेका छन् । यदि उनको यो प्रयोग सफल भयो भने दुइ पांगे्र सवारी साधनमा क्रान्तिकारी परिवर्तन हुने निश्चीत छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?