Breaking News

रंगहरुको पर्व होली आत्मीयता र सद्भाव दर्शाउँदै S.S.D.R.C.मा मनाइयो - फोटो फिचरसहित

Feb Tue 2020 05:40:52

300 views

रंगहरुको पर्व होली आत्मीयता र सद्भाव दर्शाउँदै S.S.D.R.C.मा मनाइयो - फोटो फिचरसहित

रंगको पर्व हाम्रो अमुल्य सांस्कृतिक पर्व हो । पश्चिमा संस्कृतिको प्रभावले केही समय यता होलीको नाममा बिकृति फैलिदै गएको छ । शान्ति सद्भाव मित्रता, आत्मियताको भाव होली पर्वमा हुनुपर्ने विशेषता हो र सद्भाव दर्शाउँदै  साथीसङ्गी, आफन्तहरु जम्मा भएर खुशीका साथ होली खेल्नुपर्दछ । राजधानी काठमाडौंमा फरक ढंगले आत्मीयता र सद्भावका साथ बालबालिकाहरुमा देखापर्ने अटिजमको क्षेत्रमा क्रियाशिल विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रमा अटिजम भएका बालबालिका एवम् केन्द्रका स्टाफवीच निकै मनमोहक वातावरणमा  होलीको अघिल्लो दिन अर्थात सोमवार होली पर्व मनाईएको छ । विशेषत शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ ।

फोटो सौजन्य : सविता उप्रेती 

12422358_1268361893180440_344824926_o 12528632_1268361703180459_1868859616_o12528714_1268362869847009_926865528_o12674781_1268362103180419_1805003316_o12874118_1268361243180505_795184359_o12874326_1268361099847186_197786956_o12874675_1268362973180332_1053163912_o12887451_1268362483180381_1254938256_o12894345_1268330339850262_1262772287_o   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?