Breaking News

नेटफ्लिक्सबाट इन्टरनेट टिभी यसरी हेर्न सकिने

Feb Wed 2020 02:40:22

499 views

नेटफ्लिक्सबाट इन्टरनेट टिभी यसरी हेर्न सकिने

नेटफि्लक्स इन्टरनेट टेलिभिजन हो जहाँ वल्र्ड रिलिज भएकै दिन नयाँ सिनेमा र चर्चित टीभी सोहरु हेर्न सकिन्छ । तर, यसका लागि तपाइँले मासिक शुल्क भने बुझाउनुपर्छ ।

बेसिक, स्टाण्डर्ड र प्रिमियम गरी तीनवटा प्याकेज उपलब्ध छन् । बेसिकको मासिक ८ अमेरिकी डलर, स्टाण्डर्डको १० अमेरिकी डलर र प्रिमियमको १२ अमेरिकी डलर तिरेपछि तपाइँले आफुले चाहेको सिनेमा वा टीभी सो हेर्न सक्नुहुन्छ ।

‘कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०१६’ को अबसर पारेर बिहीबार अमेरिकाको लस भेगासमा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो सेवा विस्तारको घोषणा गरेको हो ।netflix (2)

यसअघि ६० वटा मुलुकमा मात्र सिमित रहेको नेटफि्लिक्स एकै दिन १३० वटा थप मुलुकमा हेर्न सकिने भएको छ । अब १९० वटा मुलुकमा यो सेवा हेर्न सकिने छ ।netflix (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?