Breaking News

लोडसेडिङ बढ्यो, सोमबारदेखि हप्ताको ८६ घण्टा बत्ति जाने (तालिका सहित)

Feb Tue 2020 05:40:33

575 views

लोडसेडिङ बढ्यो, सोमबारदेखि  हप्ताको ८६ घण्टा बत्ति जाने (तालिका सहित)

सोमबारदेखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले नयाँ तालिका सार्वजनिक गर्दै अब हप्ताको ८६ घण्टा बत्ति जाने जनाएको छ । यसअघि हप्ताको ७७ घण्टा बत्ति जाने गरेको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३/१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ति आउने छैन । यो भोलि २० गते सोमबार देखि लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?