Breaking News

5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

Feb Tue 2020 05:40:57

645 views

5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको छ ।

कम्पनीले आफ्नो क्वालकोमसँगको विवाद सुल्झाएको छ । बजार विश्लेषकका अनुसार सन् २०२० मा एप्पलले आफ्ना तीनओटा आईफोन फाइभजी कनेक्टिभिटीको साथमा सार्वजनिक गर्नेछ । तर, यसअघि सार्वजनिक भएको एक प्रतिवेदनले भने आगामी वर्ष सार्वजनिक हुने ३ मध्ये आईफोनमा मात्र ५जी कनेक्टिभिटी हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?