युवा संघको २६ औं स्थापना दिवसको अवसरमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बारेको जानकारी र परामर्श हजारौ युवाहरुलाई दिदै कार्यक्रम अधिकृत खड्ग बहादुर श्रेष्ठ र उहाँको पूरा टीम । लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजारले लागू औषध तथा दुव्र्यसन बारेमा एक दिने जनचेतना बिद्यार्थी युवा समूह, शिक्षक लगायतका युवा समुदायहरुमा सञ्चालन गर्दै आएको छ । त्यसैगरी सूचना प्रविधि मार्फत ब्लग सञ्चालन र लेखन अनलाइन पत्रकारीता सीप विकासमुलक आधारभुत ज्ञान मार्फत पनि यो कार्यक्रम सञ्चालन भएको छ । युवाहरुका लागि चेतना ज्ञान र जानकारी लागू औषध तथा दुव्र्यसनको बारेमा दिने कार्यक्रम भएकोले युवा संघको पहिलो युवा महोत्सवमा परामर्श तथा जानकारी दिने उद्देश्यले सहभागीता जनाएको कार्यक्रम अधिकृत खड्ग श्रेष्ठले बताए ।
पूर्व एमाले महिला सांसदरत्ना गुरुङ लागू औषध दुव्र्यसन बारेको जानकारी लिदै र दिदै