Breaking News

सेलिब्रेटीका सक्कली फेसबुक आईडी यस्ता छन्

Feb Tue 2020 05:40:48

636 views

सेलिब्रेटीका सक्कली फेसबुक आईडी यस्ता छन्

अभिनेता, अभिनेत्री वा जो कोही सेलिब्रेटी सामाजिक सञ्जालमा निकै चर्चित हुन्छ । सजिलो र सबैले प्रयोग गर्ने सामाजिक सञ्जालमा पर्छ फेसबुक । फेसबुकमा हामीले प्रायः सेलिब्रेटीका धेरै अकाउण्टहरु देखिरहेका हुन्छौं । सबैमा उस्तै तस्वीर र झुक्काउने स्टाटसले हामीले अरुले चलाएको फेक आईडीलाई पनि सहि नै मान्नु पर्ने बाध्यता हुन्छ । यदि हामीले आफूलाई मनपर्ने सेलिब्रेटीलाई एड वा लाईक गर्न चाह्यो भने पनि झुक्किन्छौं कि कुन चाहि रियल पेज हो भनेर । हामीमध्ये धेरैलाई यो समस्या परेको पनि हुुनुपर्छ । यहाँ यस्ता केहि सेलिब्रेटीहरुका रियल फेसबुक पेजको लिङकका बारेमा जानकारी दिइएको छ ।h

g

f

e

d

c

b

a

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?