Breaking News

हार्दिक निमन्त्रणा ! इन्फोसेक नेपालको साइवर विशेष दशै शुभकामना कार्यक्रममा

Feb Wed 2020 02:40:31

656 views

हार्दिक निमन्त्रणा ! इन्फोसेक नेपालको साइवर विशेष दशै शुभकामना कार्यक्रममा

साइवर जनचेतना अभिबृद्धिका लागि

- भरतराज उप्रेती

बडा दcyber-crime-awareness

मिति  : २०७४ आश्विन ६ गते शुक्रबार

समय : दिनको ३ बजेदेखि ५ बजेसम्म

स्थान  : सफ्टेक फाउण्डेसन, मध्यबानेश्वर काठमाडौं

सम्पर्क  :९८६०६६४३९२ (चिरञ्जीवि अधिकारी, अध्यक्ष)

बिद्यालयस्तरमा जनचेतना कार्यक्रम, आइसिटी स्टेक होल्डर, मिडियाकर्मीका साथै सरोकारवाला निकायका प्रमुखहरुसम्म साइवर सुरक्षाबारेको जानकारीमुलक कार्यक्रम इन्फोसेक नेपालले गर्दै आएको बताउँदै आगामी दिनकै साइवर जनचेतना अभियानकै रुपमा अगाडी बढ्नछौं,इन्फोसेकका अध्यक्ष चिरञ्जिवी अधिकारी भने ।

इन्टरनेटसँगै नयाँ प्रविधिको प्रयोग, सामाजिक सञ्जालको प्रयोगले साइवर अपराधका घटनाहरु बढिरहेको र स्मार्ट प्रविधिलाई स्मार्ट ह्यकारहरुकै निशानाले प्रविधियुक्त प्रणालीहरु जोखिममा पर्दै आएका छन् । विश्व नै साइवर हमलाको निशानामा रहेको बेला नेपाल जस्तो विकासोन्मुख देशमा प्रयोगमा आएको स्मार्ट प्रविधि र इन्टरनेटको पहुँचले साइवर सुरक्षामा खतराहरु बढेर गएका छन् । यस्तो अवस्थामा इन्फोसेक नेपालले साइवर जनचेतनाका लागि गर्दा आएका कार्यक्रमहरु विशेष महत्व राख्ने खालका छन् । यी कार्यक्रमहरुलाई आम जनस्तरसम्म पुर्याउन साइवर अभियानकै रुपमा अगाडी बढाउनुपर्ने खाँचो देखिएको छ । यसका लागि सरोकारवाला निकाय र सबै आइसिटी स्टेकहोल्डरहरु एकजुट भएर अगाडी बढ्नुको अर्को विकल्प छैन । बेलैमा सचेत रहौं । साइवर अपराधमुक्त समाज र देशको निर्माणमा हातेमालो गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?