Breaking News

इन्स्टाग्राममा चर्चित १० सेलिब्रेटीको रुप यस्तो

Feb Tue 2020 05:40:17

506 views

इन्स्टाग्राममा चर्चित १० सेलिब्रेटीको रुप यस्तो

इस्टाग्राममा चर्चित सेलिब्रेटी को हुन् त ? यसको जवाफ दिएको छ, सोसल ब्लेडले जसले यस बर्ष इन्स्टाग्राममा चर्चामा रहेका १०० जनाको सूची सार्वजनिक गरेको छ ।

इन्स्टाग्राममा सबैभन्दा बढि हेरिएका तथा खोजी गरिएका व्यक्तिहरुको शीर्ष स्थानमा यस बर्ष किम कार्दसीनलाई पछि पार्दै टेलर स्वीˆट आएकी छन् । सूचीमा व्यक्तिका अलावा ब्राण्ड र मानिसको समूहलाई पनि समावेश गरेको छ ।

गतबर्ष किम कार्दसीयन २ करोड ३० लाख फलोअर्स सहित शीर्ष स्थानमा थिइन । तर, अहिले शीर्ष स्थानमा रहने सेलिब्रेटीलाई करिव ७ करोडले फलो गरेका छन् ।

हेर्नुहोस् इन्स्टाग्राममा चर्चित शीर्ष १० सेलिब्रेटीहरु   १०. निक्की मिनाज, ४ करोड ९० लाख फलोअर्स

10-nicki-minaj

९. फुटबल स्टार क्रिष्टियानो रोनाल्डो, ४ करोड ९४ लाख फलोअर्स  

9-soccer-star-cristiano-ron

८. केन्डल जेन्नर, ४ करोड ९५ लाख फलोअर्स

8-kendall-jenner

७. केल जेन्नर, ५ करोड २० लाख फलोअर्स

7-kylie-jenner

६. जस्टिन विवर, ५ करोड ८८ लाख फलोअर्स

6-justin-bieber

५. एरियाना ग्राण्डी, ६ करोड ४ लाख फलोअर्स

5-ariana-grande

४. वियोन्से, ६ करोड ८ लाख फलोअर्स

4-beyonce

३. किम कार्दसीयन, ६ करोड ११ लाख फलोअर्स

3-kim-kardashian

२. सेलेना गोमेज, ६ करोड ६१ लाख फलोअर्स

2-selena-gomez

१. टेलर स्वीफ्ट, ६ करोड ७१ लाख फलोअर्स

Source: Onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?