Breaking News

आफ्नो मोवाइल भित्रको गोप्य कुरा लुकाउनु छ ! यसो गर्नुहोस्

Feb Tue 2020 05:40:58

524 views

आफ्नो मोवाइल भित्रको गोप्य कुरा लुकाउनु छ ! यसो गर्नुहोस्

तपाइको मोवाइल भित्र अरुले देख्न नहुने गोप्य कुराहरु पनि हुन सक्छन् । ति कुराहरुलाई कसरी अरुको नजरबाट बचाउने भन्ने चिन्ता लिनुभएको छ । यदी मोवाइल हरायो भने अरुले आफ्नो गोपनियता देख्न सक्छन् भन्ने लागेको छ । यदि त्यसो हो भने यसो गर्नुहोस् । त्यसको लागी तपाईले मोवाइलमा नै एउटा गोप्य फोल्डर बनाएर त्यस्ता गोप्य कुराहरुलाई लुकाउन सक्नु हुनेछ ।

त्यसको लागी तपाइको मोवाइलको फाइल एक्सप्लोररमा जानुहोस् । नयाँ फोल्डर बनाउनुहोस् । त्यसमा एउटा अप्सन आउँछ जसमा स्क्रेट कि वा फ़ोल्डर लेखिएको हुन्छ । तपाइले सेक्र्रेट फ़ोल्डर बनाएपछि त्यसको नाम अगाडी अंग्रेज़ी अक्षरको ुएु पनि जोड्नुहोस् । किनकी यसबाट तपाईलाई चिन्न सजिलो हुनेछ ।

mobile beautiful girl1

अब स्क्र्रेट फोल्डर बनिसकेपछि सबै आफ्नो गोप्य सामाग्रीलाई यसभित्र राखेपछि यसलाई एंड्रायडको अपरेटिंग सिस्टमले पढ्न सक्ने छैन र फलत तपाइको हर गोप्य कुरा कसैले देख्ने छैन । उक्त फोल्डरलाई तपाई फाइल मेनेजरमा गएर हेर्न सक्नुहुनेछ । तर यसलाई त्यहाँबाट पनि भित्र लुकाउन सक्नुहुनेछ ।

जसका लागी माथि बाईं अथवा टेप गर्नुहोस् र सेटिंगमा जानुहोस् । त्यसपछि डिसप्ले सेटिंग्समा जानुहोस् र त्यहाँ तपाइले ुशो हिडन फाइल्सु भन्ने अप्सन देख्नुहुनेछ त्यहाँको बाकसमा देखिएको टिक मार्कलाई हटाइदिनुहोस् । अब लुकेको फाइललाई कसैले देख्न सक्ने छैन । यदी तपाईले अगिको जस्तै बनाउन चाहे टिक मार्क लगाउन सक्नुहुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?