Breaking News

डा. रामहरी सुवेदीको साइवर सुरक्षाको चेतना अभियानमा साथ दिदै CSI नेपाल टीम स्कूल कलेजका बिद्यार्थीहरु

Feb Tue 2020 05:40:19

291 views

डा. रामहरी सुवेदीको साइवर सुरक्षाको चेतना अभियानमा साथ दिदै  CSI नेपाल टीम स्कूल कलेजका बिद्यार्थीहरु

 साइवर स्पेसमा नेपाल कति कमजोर छ भन्ने कुरा १८ वर्षका ह्याकर विकास पौडेलले गरेको ह्याकिगबाट पुष्टि भइसकेको छ । त्यसैले साइवर सुरक्षा कानूनलाई माथिल्लो तहबाट लागू गर्न गृहकार्य तुरुन्तै थालिहाल्नुपर्ने बेला भएको छ भने साइवर आइसिटी चेतना बिद्यालय र समुदायस्तरबाट व्यापक रुपमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने खाँचो छ ।

us-nepal-cyber-security-awareness-team (1) हामी प्रविधि भित्र्याउने र प्रयोगमा निकै अगाडी भए पनि साइवर सुरक्षामा अत्यन्तै कमजोर अवस्थामा रहेको कुरा साइवर सेक्युरिटी विज्ञता हासिल गर्नुभएका डा. रामहरी सुवेदीले बाउनुभएको छ । साइवर सेक्युरिटी इन्टरनेशनल नेपाल टिमको अगुवाई गर्दै डा. सुवेदीले साइवर स्पेसको बारेको चेतना अभियान स्कूल कलेजस्तरबाट सञ्चालन गरिरहनुभएको छ । उहाँलाई नेपाल टीमले साथ दिइएको छ ।

साइवर सुरक्षाको चेतना कार्यक्रम डा. रामहरी सुवेदीको अगुवाईमा साइवर सुरक्षा इन्टरनेशनल नेपाल टीम (Cyber Security International Team ) को स्कुल कलेज साइवर सरक्षा अभियानमा मित्रपार्क चावहिलमा रहेको Texas International College का बिद्यार्थीहरुलाई साइवर सुरक्षाको प्रशिक्षण पश्चातको फोटो क्लीकहरु :c t po  texas

साइवर सुरक्षाको चेतना कार्यक्रम डा. रामहरी सुवेदीको अगुवाईमा साइवर सुरक्षा इन्टरनेशनल नेपाल टीम (Cyber Security International Team ) को स्कुल कलेज साइवर सरक्षा अभियानमा महाराजगञ्जस्थित Shi-gan’s International College का बिद्यार्थीहरुलाई साइवर सुरक्षाको प्रशिक्षण पश्चातको फोटो क्लीकहरु

sigaun

nirm

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?