सामसुङले बजारमा पट्याउन मिल्ने ट्याबलेट ल्याउने तयारी गरेको छ । सन् २०१७ सम्ममा कम्पनीले फोल्ड गर्न सकिने ट्याबलेट लन्च गर्नसक्ने जनाएको छ । दक्षिण कोरिया मिडिया इटी न्यूजको रिपोर्टका अनुसार उक्त ट्याबलेटको आकार फोल्ड हुँदा ५ इन्च र खोल्दा ७ इन्च हुनेछ । वास्तवमा यो ग्याजेट ट्याबलेट तथा...
Read More Published on : 6 years agoसामसुङले बजारमा पट्याउन मिल्ने ट्याबलेट ल्याउने तयारी गरेको छ । सन् २०१७ सम्ममा कम्पनीले फोल्ड गर्न सकिने ट्याबलेट लन्च गर्नसक्ने जनाएको छ । दक्षिण कोरिया मिडिया इटी न्यूजको रिपोर्टका अनुसार उक्त ट्याबलेटको आकार फोल्ड हुँदा ५ इन्च र खोल्दा ७ इन्च हुनेछ । वास्तवमा यो ग्याजेट ट्याबलेट तथा...
Read More Published on : 6 years agoबबिता बस्नेत :: कामको सिलसिलामा विभिन्न जिल्ला जाँदा र राजधानीमै पनि महिला र सञ्चारसँग सम्बन्धित कार्यक्रममा कतिपय पत्रकार साथीहरूले बोल्ने क्रममा ‘महिला पत्रकार’ उच्चारण गरिसकेपछि ‘सरी † पत्रकार महिला भन्नुपर्छ क्यारे’ भन्ने गरेको सुनिएको छ । महिला पत्रकारभन्दा जिन्दगीमा ठूलै गल्ती गरेझैँ गरेर ‘सरी’ नै भन्नुपर्ने...
Read More Published on : 6 years agoकाठमाडौं । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन रु यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार...
Read More Published on : 6 years ago
काठमाडौं । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन रु यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार...
Read More Published on : 6 years agoभक्तपुरः फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छिन् । आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि मध्यपुरथिमिकी उनी फागुन १३ गतेदेखि नितान्त एक्ली भएकी छिन् । अझै पनि बलात्कारका कैयौँ घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत...
Read More Published on : 6 years agoमाया देवी मन्दिर : यस पबित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये माया देवी मन्दिर प्रमुख आकषर्णको केन्द्रबिन्दु हो । विभिन्न सताब्दिमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्तो तथा प्राचिनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मद्दश्य सहितको प्राचिन मायादेवी मुर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू. पाचौ...
Read More Published on : 6 years agoअमेरिकाको सनफ्रान्सिस्कोस्थित अटोमोबाइल कम्पनी ‘लिट मोटर्स’ले एक इलेक्ट्रिक मोटरसाइकल बनाएको छ । उक्त मोटरसाइकलमा 'सेल्फ व्यलेन्सिङ्ग टेक्नोलोजि' का कारण स्थिर रहनेछ । जस कारण पल्टने सम्भावना रहनेछैन । यो मोटरसाइकल एक इलेक्ट्रिक भेइकल हो । कम्पनीले उक्त मोटरसाइकललाई ‘लिट–१’नाम दिएको छ । उक्त मोटरसाइकल सन् २०१४...
Read More Published on : 6 years ago