नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय...
Read More Published on : 5 years agoविश्वभर साइबर सुरक्षा बलियो बनाउनुपर्ने चुनौती थपिएको छ। तर, त्यसको ठीक विपरीत साइबर सुरक्षाको लागि आवश्यक जनशक्तिको अभाव छ। साइबर सुरक्षाका लागि काम गर्नसक्ने मान्छे निकै सीमित छन्। साइबर सुरक्षाको लागि काम गरिरहेको कम्पनी सिन्याकले अहिले ‘क्राउडसोर्स’को प्रयोग गरी यस किसिमको अभावलाई पूर्ति गर्दै आएको छ। यो सफ्टवेयरले स्वचालित...
Read More Published on : 5 years agoअनलाइन साइटमा भने नयाँका साथसाथै पुराना (सेकेण्ड ह्याण्ड) सामानहरु पनि विभिन्न मूल्यमा पाइने गर्दछन् । हराएका वा चोरी भएका तपाइँ हाम्रा मोबाइल सेटहरु यस्ता कतिपय साइटहरुमार्फत सस्तोमा बिक्री हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । यसरी बेचिने मोबाइलहरुको सेटहरु मात्र पाइन्छ, ओरिजिनल चार्जर, हेडफोन तथा अन्य आवश्यक सामग्रीहरु...
Read More Published on : 5 years agoफेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण...
Read More Published on : 5 years agoकाठमाडौं । धेरैजसो मानिसहरु सजिलो पासवर्डको प्रयोग गर्छन् । तर, यस किसिमको सजिलो पासवर्डले साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय एक अनुसन्धानको दाबीअनुसार विश्वभरका २ करोडभन्दा बढी मानिसको एउटै पासवर्ड प्रयोग गर्छन् । त्यो हो –१२३४५६ । धेरै सचेत बनाउने प्रायासका बीच मानिसहरु सजिलो पासवर्ड राखेर...
Read More Published on : 5 years agoवैज्ञानिहरुले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कम्प्यूटर सिस्टम विकसित गरेका छन् । जसले मध्यम आयु वर्गको जनसंख्यामा पुरानो रोगहरुका कारण समय भन्दा पहिले हुने मृत्युको बारेमा बताउनेछ । प्लस वन जर्नलमा प्रकाशित अध्ययनका अनुसार कम्प्यूटर आधारित ‘मशीन लर्निङ’ एल्गोरिदम प्रणाली मृत्युको सम्भावना बताउन निकै सटीक छ।
Read More Published on : 5 years agoकाठमाडौं । अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । उत्तरी यूरोपको एस्टोनियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबो-जर्ज बनाइएको छ । जसले तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ । रोबोटले सुनाएको सबै फैसला आधिकारीक मानिनेछ । उजुरीकर्ताले मानव जजबाट फैसलाको अपील गर्न सक्ने अधिकार भने पाउनेछन् ।...
Read More Published on : 5 years agoकाठमाडौं । प्रविधि र उच्च गतिको इन्टरनेटले पछिल्लो समय विश्वभर आमसञ्चारको क्षेत्रमा नयाँ उडान भरेको छ । प्रयोगकर्ताले फोरजी इन्टरनेटको माध्यमबाट विश्वको कुनै पनि स्थानमा आफ्ना साथीभाइ तथा परिवारको साथमा कलका साथै भिडियो कल पनि गर्न सक्छन् । हाइस्पिड इन्टरनेटको धेरै फाइदा छन् । तर, यसले मानिसको गोपनीयतामा...
Read More Published on : 5 years agoएक युवक आफ्नो अनलाइन च्यानल र भिडियो युट्युबमा नभेटिएपछि गुगलको हेडक्वार्टर तोडफोड गर्न पुगेका छन् । ३३ वर्षीय कायली लन्ग आफ्नो शहरबाट ३३ सय किलोमिटर कार चलाएर गुगलको कार्यालयमा आइपुगेका थिए । उनको कारमा ३ ओटा बेसबलको ब्याट थियो, जसलाई प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार कायलीले आफ्नो युट्युब...
Read More Published on : 5 years agoभारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ । भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो । गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित...
Read More Published on : 5 years ago