काठमाडौं । २०१९ मार्चको दोस्रो हप्ता न्यूजिल्याण्डको एक मस्जिदमा भयानक आक्रमण भयो । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । । आक्रमणकारीले आक्रमण सुरु गर्नुअघि फेसबुकमा लाइभ सुरु गरेका थिए । फेसबुक लाइभमा उक्त आक्रमण पूरै देखिएको बताइएको छ । न्यूजिल्याण्डका अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको...
Read More Published on : 4 years agoचीनमा घरको सुरक्षाको लागि रोबोटको प्रयोग शुरु गरिएको छ । उक्त ‘रोबोट वाचम्यान’ ले घरको विश्वसनीयरुपमा सुरक्षा गर्ने गरेको छ । रोबोटले मानिससँग कुरा गुर्नका साथै सञ्चारमा कुनै पनि किसिमको अवैध गतिविधि लागेमा त्यसको सूचना दिने काम पनि गर्छ । चीनको बेइजिङ एयरोस्पेस अटामेटिक कन्ट्रोल इन्स्टिच्युटका प्रोजेक्ट डाइरेक्टर...
Read More Published on : 4 years agoकानमा लामो समयसम्म इएरफोन वा हेडफोन लगाउनु कानका लागी खतरा हुन्छ । घटना ताइवानको ताइचुङ्गको हो । त्यहाँको एक विद्यार्थी राति ‘हेडफोन’ लगाएर सुतेका थिए । तर उनी विहान उठ्ने बेलामा कान नसुन्ने भएका छन् । डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उनको उपचार भइरहेको जनाएको छ । उपचारमा संलग्न...
Read More Published on : 4 years agoसामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या...
Read More Published on : 4 years agoप्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ । कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले...
Read More Published on : 4 years agoकाठमाडौं। एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि...
Read More Published on : 4 years agoइन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता घटाइरहेका छन् त ? आश्चर्य लाग्न सक्छ, युवा पुस्ता कला देखाएर इन्टरनेटबाटै मनग्गे कमाउन पनि थालेका छन्।कुनै समय संगीत कति हिट भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो। गायक र सर्जकले निश्चित रोयल्टी...
Read More Published on : 4 years agoकाठमाडौं: ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन्। मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्य मबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जाने सम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान...
Read More Published on : 4 years agoभारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ । विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो ।सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको...
Read More Published on : 4 years agoनेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ।...
Read More Published on : 4 years ago