Breaking News

इ-गर्भनेन्स (Total Posts : 2533 )

मोबाइलमा फोन नम्बर ब्लक गर्ने तरीका यस्तो छ

मोबाइलमा फोन नम्बर ब्लक गर्ने तरीका यस्तो छ

तपाईंलाई सताइरहेको नम्बर ब्लक गर्नुछ भने ‘फोन एप’ मा ‘रिसेन्ट’ लाई छनोट गर्नुहोस् । त्यहाँ नम्बर पत्ता लगाउनुहोस् र अंग्रेजी अक्षर ‘आई’ क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले आफ्नो स्क्रिन कल र लिनुपर्ने कदमका बारेमा जानकारी पाउनुहुनेछ । आफ्नो मोवाइल ‘स्क्रोल’ गरेर ‘ब्लक दिस कलर’ मा थिची कल रोक्न सक्नुहुन्छ ।...

Read More Published on : 4 years ago
साइबर अपराधमा महिलाहरु : सन्दर्भ अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018

साइबर अपराधमा महिलाहरु : सन्दर्भ अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018

काठमाडौं । नेशनल आईसिटी काउन्सिलले अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018 को अवसर पारेर एक दिने प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा साइबर सेक्यूरिटी फर गल्र्स एण्ड वुमन विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा नेपाल दूरसंचार...

Read More Published on : 4 years ago
Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं !

Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं !

Salute Nepal Police स्मार्टफोन, क्यामरा र इन्टरनेटलाई यसरी नै प्रयोग गर्न सिकौ प्रहरीको उदाहरणीय सक्रियता ! Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं ! -Alternative for Nepal

Read More Published on : 4 years ago
अब मेसिनले मान्छेको मुड  बताइदिन्छ यसरी

अब मेसिनले मान्छेको मुड बताइदिन्छ यसरी

मान्छेको भावना र मानसिक अवस्था बुझ्ने मेसिनको निर्माण भएको छ । डल्बी ल्याब्रोटरिजका प्रमुख वैज्ञानिक पोप्पी क्रुमका अनुसार अब केही समयमै योे मेसिनले काम गर्नेछ । ‘बौद्धिकता र ज्ञानेन्द्रियको मेल भएको कृत्रिम मेसिनले झुठा कुरा, उत्तेजना, हिंसात्मक अवस्थाबारे जानकारी राख्छ,’ वैज्ञानिक क्रुमले टे्रड सम्मेलनका बेला भनेका छन्, ‘अब नाटकीय तरिकामा...

Read More Published on : 4 years ago
mood

mood

Read More Published on : 4 years ago
अब मेसिनले मान्छेको मुड यसरी बताइदिन्छ

अब फेसबुक-ट्वीटरको नक्कली अकाउन्ट यसरी थाहा हुने

अब फेसबुक-ट्वीटरको नक्कली अकाउन्ट यसरी थाहा हुने

वैज्ञानिकहरुले एल्गोरिदम प्रविधिको विकास गरेका छन् । जसले फेसबुक र ट्वीटर कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा...

Read More Published on : 4 years ago
youtuve first vd

youtuve first vd

Read More Published on : 4 years ago
रुसी युवतीको संसार हल्लाउने ७ सेल्फी

रुसी युवतीको संसार हल्लाउने ७ सेल्फी

रुसकी एक युवतीले सेल्फीको लागि यतिसम्म खतरा उठाएकी छिन् कि उनका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ । एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् । एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् । एन्जेलाले...

Read More Published on : 4 years ago
live

live

Read More Published on : 4 years ago