Breaking News

इ-गर्भनेन्स (Total Posts : 2533 )


हराएको मोबाइल १ मिनेटमै भेटाउने सजिलो तरिका (भिडियो सहित

हराएको मोबाइल १ मिनेटमै भेटाउने सजिलो तरिका (भिडियो सहित

मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ। मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि...

Read More Published on : 4 years ago
उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरु निःशुल्क डाउनलोड गर्नुहोस्

उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरु निःशुल्क डाउनलोड गर्नुहोस्

तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ भने,तपाईलाई यो खबर पक्कै पनि काम लाग्न सक्छ । धेरैलाई डिएसएलआर क्यामेराबाट खिचिएको फोटो मन पर्छ । डिएसएलआर क्यामेराबाट खिचिएको फोटोको क्वालिटी शानदार हुन्छ । तर सबै सँग डिएसएलआर नहुन पनि सक्छ, यहि कारण धेरै मानिसहरुले आफ्नो स्मार्टफोनबाट फोटोग्राफी गर्न रुचाउँदैनन् । तर जहाँ...

Read More Published on : 4 years ago
२०१९ को डिभीको नतिजा आयो, यसरी हेर्नुहोस्

२०१९ को डिभीको नतिजा आयो, यसरी हेर्नुहोस्

अमेरिकाले  सन् २०१९ का लागि इडीभीको नतिजा सार्वजनिक गरेको हो । डिभी परेको बारे थाहा पाउन आफूले फाराम भर्दाको कन्फर्मेशन नम्बर हान्नु जरुरी पर्छ । सम्भवतः यसपटक डिभी अन्तिम हुनेछ । अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् । डिभी नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Read More Published on : 4 years ago
सूचना प्रविधिका १० हस्तीहरु, हेर्नुहोस् को कति स्थानमा

सूचना प्रविधिका १० हस्तीहरु, हेर्नुहोस् को कति स्थानमा

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१८ का शक्तिशाली व्यक्तिहरुको सूचिमा विश्व राजनीति तथा आर्थिक क्षेत्रका तमाम दिग्गजहरुलाई पछि पार्दै अमेजन कम्पनीका प्रमुख जेफ बेजोस टप फाइभमा परेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स शक्तिशाली व्यक्तिको सूचिमा सातौँ स्थानमा छन् । त्यस्तै, गुगलका सिइओ ल्यारी पेज दशौँ स्थानमा रहेका छन्...

Read More Published on : 4 years ago
ह्याकिङ आफैमा अपराध होइन, यसको सोसल ट्रेण्ड बुझाउन जरुरी छ -दिपेश

ह्याकिङ आफैमा अपराध होइन, यसको सोसल ट्रेण्ड बुझाउन जरुरी छ -दिपेश

१७ वर्षिय दिपेश कँडेल आफूलाई इथिकल ह्याकरको प्रोफाइल बनाउन खोजिरहेका छन् । उनी हाल भरतपुर–६, गीतानगरको  श्री अमरज्योती इंग्लिस बोर्डिङमा कक्षा १० मा पढ्दैछन् ।  दिपेश गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् र भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित...

Read More Published on : 4 years ago
एनपी सर्टले काठमाडौंमा 'ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ गर्ने

एनपी सर्टले काठमाडौंमा 'ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ गर्ने

साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले July 27 & 28 (साउन ११ र १२) गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ गर्ने भएको छ ।  समिटमा  साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल तथा कार्यपत्र...

Read More Published on : 4 years ago
फेसबुकमा  जोडी बाँध्ने डेटिङ फिचर्स आउँदै

फेसबुकमा जोडी बाँध्ने डेटिङ फिचर्स आउँदै

  फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । त्यसको लागि ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले...

Read More Published on : 4 years ago
ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा

ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा

सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता महत्वपूर्ण निकायका वेबसाइटमा समेत समस्या देखिएको छ। फिलिपिन्स ठेगाना राखिएको एक ट्वीटर ह्यान्डल प्रयोगकर्ताले केही दिनयता नेपाली वेबसाइट ह्याक गरेको...

Read More Published on : 4 years ago
twitter को पनि डाटा लिक तुरुन्त पासवर्ड परिवर्तन गरिहाल्नोस्

twitter को पनि डाटा लिक तुरुन्त पासवर्ड परिवर्तन गरिहाल्नोस्

ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो । ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो...

Read More Published on : 4 years ago
तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ यसरी पत्ता लगाउनुहोस्

तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ यसरी पत्ता लगाउनुहोस्

तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ। यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि धेरै युजरहरुले प्रयोग गरिसकेपछि विश्वस्त हुन सकिन्छ । हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले...

Read More Published on : 4 years ago