नेपाल आयल निगमले बिहीबार ४२ हजार लिटर पेट्रोल बाँड्दै छ । निगमले ८ वटा पम्पबाट पेट्रोल बाँड्दै छ । निगमले आर्मी, पुलिस, सशस्त्र र नेशनल ट्रेडिङको पम्पबाट पेट्रोल वितरण गर्ने जनाएको छ । निगमले यो पेट्रोल सर्वसाधारणलाई भने वितरण नगरिने जनाएको छ । अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै बाँडिने...
Read More Published on : 4 years agoजब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्, धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिष पण्डित’को साइनबोर्ड झुन्ड्याएर बसेका...
Read More Published on : 4 years agoसूचना सञ्चार प्रविधि पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चले लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेतनामुलक कार्यक्र गर्ने भएको छ । बिद्यालयस्तरीय बिद्यार्थी लक्षित १ दिने चेतनामुलक कार्यक्रम मनमैजु मा.वि बिद्यालय मनमैजु काठमाडौमा मंसीर ४...
Read More Published on : 4 years agoसरकारले कालोबजारी नियन्त्रणमा नागरिकको समेत सहयोग होस् भनेर हटलाइन नम्बर स्थापना गरेको छ । यसअघि नेपाल आयल निगमको गुनासो सुन्नका लागि सूचना केन्द्र बनाए पनि प्रभावकारी हुन नसकेपछि हटलाइन नम्बर स्थापना गरिएको हो । नागरिकले ०१४२०००५२ मा चौबीसै घन्टा फोन गरेर कालोबजारी तथा अनियमितताको जानकारी...
Read More Published on : 4 years ago