हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न सुरु गर्छन्। एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक पटक सर्च गर्नाले तपाईलाई प्रहरीले उठाएर लैजानसक्छ । के हुन् त ती सर्च गर्न नमिल्ने कुरा । बम बनाउने तरीका चलचित्र ग्याङ अफ वास्यपुरमा कसरी...
Read More Published on : 4 years agoअब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ । अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ । वैज्ञानिकका अनुसार यसको सहयोगमा विना कुनै ब्याट्रि कुनै पनि उपकरणलाई चार्ज गर्न सकिन्छ । यसलाई रेक्टेना नाम...
Read More Published on : 4 years agoजनकपुरमा इन्जिनियरिंग पढिरहेका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गरेका छन्। भारतको कुरुक्षेत्र विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिंग तेस्रो वर्षमा अध्ययनरत जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने दीपक कुमार साह र उनका साथी सोही विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत लक्ष्मिनीया गाउपालिका ७ भगवतीपुर बस्ने राहुल कुमार पटेलले...
Read More Published on : 4 years agoनेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्नसक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् । एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्छन् । एमजनको यो उत्पादनले...
Read More Published on : 4 years agoदैनिक जीवनमा प्रविधिको प्रयोगमा केन्द्रित भृकुटीमण्डपको क्यान इन्फोटेक २०१९ सूचना प्रविधि मेलामा अवलोकनकर्ताको घुइचो बढेको छ । विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ताले मेल पत्यक्ष रुपले हेरेको क्यान महासंघले जनाएको छ । २५औं संस्करणको क्यान इन्फोटेक २०१९मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका...
Read More Published on : 4 years ago२५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको छ । माघ २० गतेसम्म चल्ने इन्फोटेक २०१९, मेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद वास्कोटाले गर्नु भएको हो । उद्घाटन समारोहमा मन्त्री बास्कोटाले कम्प्युटर आम नेपाली जनतासम्म पुग्नुपर्ने बताउँदै सूचना प्रविधि अब कुनै...
Read More Published on : 4 years agoफेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस् तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ । यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no...
Read More Published on : 4 years agoवाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको...
Read More Published on : 4 years agoकम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘सुबिसु क्यान इन्फोटेक २०१९ मेला माघ १५ देखि २० गतेसम्म ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क...
Read More Published on : 4 years agoनयाँ साइबर कानून सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । अब सामाजिक सञ्जाल तथ विद्युतीय माध्यमको दुरुपयोग गरी गैरकानुनी काम गर्नेहरुमाथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय सहितको बिधेयक संसदमा पेश हुँदैछ । अनलाइन समाचार...
Read More Published on : 4 years ago