अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन । गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ । यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन...
Read More Published on : 6 years agoमंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन...
Read More Published on : 6 years agoनोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ । यो स्मार्टफोन डुयुअल रेयर क्यामेरा रहनसक्ने देखिएको छ । त्यसका साथै यसमा ६.१८ इन्चको एचडी प्लस स्क्रिन हुनसक्ने देखिएको छ । साथै यसमा ४ जीबी र्याम रहनेछ भने ६ जीबी र्यामको वारिन्ट पनि आउनसक्ने...
Read More Published on : 6 years agoधेरै मानिसहरु अक्सर राति सुतेपछि लामो समयसम्म पनि स्मार्टफोन चलाउने गरेका छन् । यद्यपि यसले मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । सुतेपछि लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्नाने निम्न समस्याहरु देखिन सक्छ– १. आँखा कमजोर हुनु राति स्मार्टफोन चलाउँदा मानिसको आँखामा नकारात्मक असर पर्नजान्छ । रातिको...
Read More Published on : 6 years ago। एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । अझ रोचक त के भने सन्...
Read More Published on : 6 years agoअमेरिका, रुस, चीन तथा इजरायल साइबर हमलाको क्षमताका आधारमा पहिलो श्रेणीका शक्तिहरु हुन् । विज्ञहरुका अनुसार इरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो । युरोपेली देशका साइबर सेना दोश्रो नम्बरमा आउँछन् भने इरान तेश्रो नम्बरमा । रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना छ । अमेरिकी राष्ट्रपती चुनावमा रुसी ह्याकरहरुले हस्तक्षेप...
Read More Published on : 6 years agoसामाजिक संजाल फेसबुकले विश्वभर आफ्नो वाच भिडियो–स्ट्रीमिङ सर्भिस लञ्च गर्ने भएको छ। अमेरिकामा यो सेवा एक वर्षदेखि चलिरहेको छ। यो सेवाले फेसबुक प्रयोगकर्तालाई धेरै विकल्प दिन र आफूलाई मन पर्ने विकल्प प्रयोगकर्ताले चुन्न सक्ने बताइएको छ। यसमा ठूला ब्राड्स र नयाँ प्लेयर दुवैको शो हेर्न मिल्छ। त्यस बाहेक न्युज फीडमा...
Read More Published on : 6 years agoनेपालमै निर्मित रोबोटले रेष्टुरेन्टमा वेटरको रूपमा सेवा दिएको र विश्वकै एक नमूना रेष्टुरेन्ट काठमाडौंमा सञ्चालनमा आएकोबारे विश्वव्यापि चर्चा सुरू भएसँगै पर्यटन क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका पाँच युवा र व्यवस्थापन अध्ययनरत थप दुर्इ युवाको पहलमा स्थापना गरिएको पाइला टेक्नोलोजी कम्पनीले...
Read More Published on : 6 years agoनेपालमा पोर्न फिल्म हेर्न चलन बढ्दै गएको छ। पोर्न फिल्ममा नेपालीको लत पर्दै गएको विभिन्न तथ्यहरुले समेत देखाएका छन्। पोर्न फिल्म हेर्न मानिसहरु कम्प्युटर, स्मार्टफोन आदिको प्रयोग गर्दछन् । पछिल्लो समय तुलनात्मक रुपमा कम्प्युटर भन्दा स्मार्टफोनमा ज्यादा पोर्न हेर्ने गरेको पाइन्छ। यस्तो एडल्ट कन्टेन्ट एप्सको रूपमा पनि गूगल...
Read More Published on : 6 years agoवाइफाइको प्रयोगमा कहिलेकाँही भने समस्या आउन सक्छ । सेवा प्रदायकले पूर्ण इन्टरनेट प्रदान गरिरहँदा पनि कुनै डिभाइसमा भने इन्टरनेटमा समस्या आउन सक्छ । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् – १. भुइँमा राउटरलाई नराख्नु
Read More Published on : 6 years ago