नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको न्यूनतम चुक्ता पुँजी र स्प्रेड दर तोकेको छ । लघुवित्त कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी र स्प्रेडदर तोकिएको यो पहिलो पटक हो । वित्तीय संस्थाहरुले ऋणीसँग लिने ब्याज र निक्षेपकर्तालाई दिने ब्याजबीचको अन्तर नै स्प्रेड दर हो । नीति सार्वजानिक गर्दै राष्ट्र बैंकका गभर्नर डा....
Read More Published on : 4 years agoज्योतीष गुरु ओझराज उपाध्यायका अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ग्रह साउन २२ देखि सुधारिनेछ । उनका लागि त्यसपछि प्रधानमन्त्री बन्ने बाटो सहज हुनेछ । नेपाल आजसंगको टेलिफोन कुराकानीमा उपाध्यायले साउन २२ देखि मकर राशीको योगफल राम्रो देखिन्छ । मकर राशीका देउवाका लागि साउनको उत्तरार्धपछिको समय अनुकुल देखिन्छ...
Read More Published on : 4 years agoकाठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई राष्ट्र बैंकले अनिवार्य तालिमको व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौंद्रिक नीतिमा सञ्चालकहरुलाई अनिवार्य अभिमूखीकरण तालिम दिलाउने ब्यवस्था गर्न लागेको हो । सेयर लगानी गरेवापत सञ्चालक बनेका कतिपय सञ्चालकहरुमा ज्ञानको अभाव पाइएको तथा उनीहरुले सही निर्णय गर्न...
Read More Published on : 4 years agoबुटवल पावर कम्पनी (BPCL) ले एफपीओ निष्काश गर्ने भएको छ । कम्पनीको असार २७ गते वसेको विशेष साधारण सभाले एफपीओ (FPO) निष्काश गर्ने प्रस्ताव पारीत गरेको छ । सभाले जारी पूँजी वृद्धि गरी रू. दुई अर्ब दश करोड पुर्याउन र सर्वसाधारण शेयरधनीको हिस्सा जारी पूँजीको ३०...
Read More Published on : 4 years agoग्रीन डेभलपमेण्ट बैंक (Green Development Bank)ले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (IPO) बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलका अनुसार ९ सय कित्तासम्म शेयर आवेदकलाई गोलाप्रथाबाट शेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १ दशमलव ०५ प्रतिशतका दरले शेयर प्राप्त गर्ने छन् ।
Read More Published on : 4 years agoकाठमाडौं । सरकार निर्माणका लागि बनेको गठवन्धन टुटेपछि निस्किएको नयाँ राजनीतिक तरंगको प्रत्यक्ष प्रभाव पुँजी बजारमा परेको छ । सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको समाचार आउनासाथ बजार एकाएक ४८ अंकसम्मले घट्यो । यसमा आर्थिक कारण केही पनि थिएन । बजार खुल्ला...
Read More Published on : 4 years ago