गुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ । गुगलले आफ्नो भाषा अनुवाद सेवामा थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट...
Read More Published on : 4 years agoबसन्त प्रकाश उपाध्याय भोली यतिखेर कांग्रेसीहरू खुल्लामञ्चमा हुनेछन् । त्यसो त खुलामाञ्च भन्ने वित्तिकै म मदनकृष्ण–हरिवंशका यी हरफहरू सम्झिन्छु । ‘पुलिसको लठ्ठी कति तगडा खुल्लामञ्च नै बन्दछ छैन झगडा ।’ पञ्चायतकालीन दिन थियो त्यो...
Read More Published on : 4 years agoनेपाल टेलिकमले विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण गर्न सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सचिव दिनेश कुमार थपलियाले निःशुल्क सिम वितरण कार्य सुभारम्भ गरे । कार्यक्रममा मन्त्री राईले टेलिकमले विदेशी पर्यटकहरुलाई...
Read More Published on : 4 years ago- Aswini Koirala चैत्र ६, २०७१-एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ...
Read More Published on : 4 years agoकाठमाडौँ । धेरैलाई लाग्न सक्छ अमेरिकी रास्ट्रपति बाराक ओबामाको गाउँ कस्तो होला ? उनी कस्तो परिबारबाट आएका हुन् ? उनका दाजुभाइ, दिदि बहिनी कस्ता होलान? यहाँ हामीले केही तस्बिरहरु समेटेका छौ, जुन सन् १९८७ को हो । त्यस बेला ओबामा पहिलो पटक आफ्नो जन्मस्थान पुगेका थिए । उनले...
Read More Published on : 4 years agoसुशीला कार्की एक महिनापछि मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुँदैछिन्। राज्यका तीनै अंगमा महिला प्रमुख हुँदै गरेका बेला सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा समेत दुई जना महिला छन्। न्यायाधीशका लागि सिफारिस गरिएका ११ जनामध्ये मुख्य न्यायाधीशबाट मीरा खड्का र वकिलबाट वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान परेका छन्। उनीहरूलाई...
Read More Published on : 4 years agoकाठमाडौं । १०६ औ अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर वैदेशिक रोजगारमा महिला कामदारको न्याय सुरक्षा र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमक्रम सम्पन्न भएको छ । सकारात्मक विकास सञ्चार केन्द्रले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शंसाद सेरबहादुर...
Read More Published on : 4 years ago