Breaking News

लेख/बिचार विवेचना (Total Posts : 2597 )


जान्नै पर्ने किबोर्डका Computer सटकर्ट किहरु !!! शेयर गरेर जानकारी दिनुहोला

जान्नै पर्ने किबोर्डका Computer सटकर्ट किहरु !!! शेयर गरेर जानकारी दिनुहोला

विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |विन्डोज बटनसँगको सटकर्टहरु:::: Windows Key ले किबोर्डमा...

Read More Published on : 4 years ago
हवाइजहाजमा एप्पलको म्याकबुक प्रो लैजान नपाउने

हवाइजहाजमा एप्पलको म्याकबुक प्रो लैजान नपाउने

अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो । गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक...

Read More Published on : 4 years ago
विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

सुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् ।  विज्ञान तथा प्रविधिको हिसाबमा यसलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । विश्वस्तरीय सुपरकम्प्युटर्सको प्रयोग गाडी डिजाइनदेखि लिएर मौसमको अनुमान तथा नयाँ औषधिको खोजको लागि पनि गरिँदै...

Read More Published on : 4 years ago
5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको छ । कम्पनीले आफ्नो क्वालकोमसँगको विवाद सुल्झाएको छ । बजार विश्लेषकका अनुसार सन् २०२० मा एप्पलले आफ्ना तीनओटा आईफोन फाइभजी कनेक्टिभिटीको साथमा सार्वजनिक गर्नेछ । तर, यसअघि सार्वजनिक भएको एक प्रतिवेदनले भने आगामी वर्ष सार्वजनिक हुने ३ मध्ये आईफोनमा...

Read More Published on : 4 years ago
४५ वर्ष कटेकाहरु हुदैँछन् फेसबुकमा आकर्षित

४५ वर्ष कटेकाहरु हुदैँछन् फेसबुकमा आकर्षित

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६ वर्षीय अमेरिकी फेसबुकलाई कम मनपराउन थालेका छन् । कम्तिमा महिनामा एकपटक फेसबुकमा लग इन गर्ने १२ देखि १७ वर्षका युवाको प्रतिशत मात्र ३९ रहेको छ ।...

Read More Published on : 4 years ago
अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने

अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने

ट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क...

Read More Published on : 4 years ago
5G नेटवर्क – प्रयोगकर्ताका डाटा सजिलै ह्याक हुने खतरा !

5G नेटवर्क – प्रयोगकर्ताका डाटा सजिलै ह्याक हुने खतरा !

नेपालका धेरै ठाउँमा अहिले पनि चौथो पुस्ताको मोबाइल नेटवर्क (4G) नै चल्न सकेको छैन । तर, विश्वका मोबाइल फोन निर्माता कम्पनीले भने धमाधम पाँचौ पुस्ताको मोबाइल नेटवक (5G) सपोर्ट गर्ने स्मार्टफोन उत्पादन गर्न लागिसकेका छन् । दक्षिण कोरियाको मोबाइल उत्पादक कम्पनी सामसुङले पहिलोपटक 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गरिसकेपछि अहिले...

Read More Published on : 4 years ago
फेसबुकमा यस्तो भाइरस ! छिर्यो, जनचेतनाका लागि सक्दो शेयर गरौ

फेसबुकमा यस्तो भाइरस ! छिर्यो, जनचेतनाका लागि सक्दो शेयर गरौ

फेसबुकमा तपाईको नामबाट एउटा भिडियो भाइसले सनसनी मच्चाइरहेको फेसबुकका प्रयोगकर्ताका फेसबुक पोष्टहरुबाट देखिन थालेको छ । त्यसैले तपाईको नामबाट आएको यो भिडियो मेसेन्जर, फेसबुकमा झुक्किएर पनि नखोलौं । यो खोल्नासाथ म्यासेन्जरमा प्रोब्लम आउने र फेसबूक ब्लक हुने भएको छ । तसर्थ सचेतनाको लागि सबैलाई यो जानकारी शेयर गरौ । Info...

Read More Published on : 4 years ago
आयो टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि, कसरी सम्भब ?

आयो टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि, कसरी सम्भब ?

यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।

Read More Published on : 4 years ago
आयो ब्याट्रीले चल्ने अनौठो साईकल

आयो ब्याट्रीले चल्ने अनौठो साईकल

पडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । यसलाई फेब्रिकको सेलले कभर गरिएको छ, जसलाई हेर्दा सानो कार जस्तै देखिने छ । उक्त साईकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रीक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साईकललाई चलाउँछ । यसमा प्रयोग भएको...

Read More Published on : 4 years ago