काठमाडौं । धेरैजसो मानिसहरु सजिलो पासवर्डको प्रयोग गर्छन् । तर, यस किसिमको सजिलो पासवर्डले साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय एक अनुसन्धानको दाबीअनुसार विश्वभरका २ करोडभन्दा बढी मानिसको एउटै पासवर्ड प्रयोग गर्छन् । त्यो हो –१२३४५६ । धेरै सचेत बनाउने प्रायासका बीच मानिसहरु सजिलो पासवर्ड राखेर...
Read More Published on : 4 years agoवैज्ञानिहरुले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कम्प्यूटर सिस्टम विकसित गरेका छन् । जसले मध्यम आयु वर्गको जनसंख्यामा पुरानो रोगहरुका कारण समय भन्दा पहिले हुने मृत्युको बारेमा बताउनेछ । प्लस वन जर्नलमा प्रकाशित अध्ययनका अनुसार कम्प्यूटर आधारित ‘मशीन लर्निङ’ एल्गोरिदम प्रणाली मृत्युको सम्भावना बताउन निकै सटीक छ।
Read More Published on : 4 years agoकाठमाडौं । अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । उत्तरी यूरोपको एस्टोनियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबो-जर्ज बनाइएको छ । जसले तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ । रोबोटले सुनाएको सबै फैसला आधिकारीक मानिनेछ । उजुरीकर्ताले मानव जजबाट फैसलाको अपील गर्न सक्ने अधिकार भने पाउनेछन् ।...
Read More Published on : 4 years agoकाठमाडौं । प्रविधि र उच्च गतिको इन्टरनेटले पछिल्लो समय विश्वभर आमसञ्चारको क्षेत्रमा नयाँ उडान भरेको छ । प्रयोगकर्ताले फोरजी इन्टरनेटको माध्यमबाट विश्वको कुनै पनि स्थानमा आफ्ना साथीभाइ तथा परिवारको साथमा कलका साथै भिडियो कल पनि गर्न सक्छन् । हाइस्पिड इन्टरनेटको धेरै फाइदा छन् । तर, यसले मानिसको गोपनीयतामा...
Read More Published on : 4 years agoतपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा जानकारी दिने सुविधा प्रयोग गर्न सकिन्छ। तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन...
Read More Published on : 4 years agoभारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ । विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो ।सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको...
Read More Published on : 4 years agoघरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ । यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ,...
Read More Published on : 4 years agoनेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ।...
Read More Published on : 4 years agoकाठमाडौं । जापानको राजधानी सहर टोकियोमा एकल युवा युवतीलाई जोड खोजिदिने एक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा साना साना रोबर्टहरु पनि राखिएको थियो । रोबर्टहरुले यो कार्यक्रममा एकअर्कासँग कुरा गर्न लजाइरहेका युवायुवतीको कुरा आदानप्रदान गरिरहेको थियो । कार्यक्रममा २५ देखि ३९ वर्षका २८ युवायुवतीले भाग लिएका...
Read More Published on : 4 years agoसरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ । सञ्चार प्रविधि तथा सूचना मन्त्रालयबाट पारित भई मन्त्रिपरिषद्मा पठाईएको सो विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने कार्यलाई नियन्त्रण गर्नको लागि यस्तो वाञ्छनीय रहेको उल्लेख गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले अनिवार्य दर्ता गर्न समेत...
Read More Published on : 4 years ago