Breaking News

लेख/बिचार विवेचना (Total Posts : 2597 )


होशियार रहौं ! फेसएप चलाउँदाको जोखिम यस्तो छ

होशियार रहौं ! फेसएप चलाउँदाको जोखिम यस्तो छ

तन्नेरीलाई बुढो देखाउने फेसएपको प्रयोग सेलिब्रटीलेसमेत गरेपछि नेपालमा यो भाइरल भएको हो । २०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल...

Read More Published on : 4 years ago
इरानमा अमेरिकाद्वारा साइबर आक्रमण

इरानमा अमेरिकाद्वारा साइबर आक्रमण

बीबीसी।  अमेरिकाले इरानको हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरेको छ। केही अमेरिकी रिपोर्ट्समा अवाइ आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरिएको दाबी गरिउको छ।वाशिंटन पोस्ष्टका अनुसार रकेटर मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ। न्यूयोर्क टाइन्समा अनुसार तेल ट्यांकर माथि...

Read More Published on : 4 years ago
प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ । प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा...

Read More Published on : 4 years ago
२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । पछिल्लो समय नासामाथि यस्तो खालका...

Read More Published on : 4 years ago
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने...

Read More Published on : 4 years ago
जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा छिटो कुद्नसक्ने बुलेट रेल सार्वजनिक गरेको छ । यो रेल सन् २०३० बाट सञ्चालनमा आउनेछ । १०  ओटा डब्बा हुने यो रेलको उच्च गति ३ सय ६० किलोमिटर प्रतिघण्टाको रहनेछ । यसको सबैभन्दा अगाडिको भाग ७२ फिट लामो छ । यो बुलेट रेललाई...

Read More Published on : 4 years ago
इन्नटरनेटमा भाइरल बनेको युवतीको भाइरल तस्वीरहरु हेर्नुहोस्

इन्नटरनेटमा भाइरल बनेको युवतीको भाइरल तस्वीरहरु हेर्नुहोस्

काठमान्डू अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के हुन्छ भन्ने थाहा नै हुदैन सामाजिक संजालले पछिल्लो समय गुमनाम मानिसहरुलाई पनि निकै चर्चित बनाइदिने गर्छ । केही समयअघि नेपालकी एक युवती एउटा फोटोका कारण निनकै भाइरल भएकी थिइन् । यस्तै अहिले अर्की एक युवती...

Read More Published on : 4 years ago
कुलमानको अल्टिमेटम: सवै इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै

कुलमानको अल्टिमेटम: सवै इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै

इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आज देशभरका इन्टरनेट तथा केबल टेलिभिजनका तारहरु काट्‍ने बताएको हो । विद्युत प्राधिकरणले...

Read More Published on : 4 years ago
जेठ ४ गते थ्रीकमको निशुल्क ल्यापटप कम्प्युटर रिपेयर मेला

जेठ ४ गते थ्रीकमको निशुल्क ल्यापटप कम्प्युटर रिपेयर मेला

थ्री कमले ले अपांग असक्त भएका व्यक्तिहरुका लागि एकदिने रिपेयर मेलाको गर्ने भएको छ। अशक्त भएका ब्यक्तिहरुका लागि यहि जेठ ४ गते यो अभियान शुरु गरेको थ्री कमका सिइओ विपिन जैसवालले बताए । थ्रीकमले नयाँ नयाँ प्रविधि र उपकरणको प्रयोग गरी उपभोक्ताहरुलाईसस्तो र भरपर्दो मोबाइल, ल्यापटप र कम्प्युटर रिपेयर तथा...

Read More Published on : 4 years ago