Breaking News

६ गिगाबाइट र्‍याम भएको स्मार्टफोन आउदै

Feb Tue 2020 05:40:33

492 views

६ गिगाबाइट र्‍याम भएको स्मार्टफोन आउदै

चिनिया स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो एक्स्प्ले फाइभ ल्याउने भएको छ । कम्पनीद्धारा जारी गरिएको एक टिजर पोष्टका अनुसार यो फ्लागशीप स्मार्टफोन आउँदो df लन्च गरिनेछ ।

यो स्मार्टफोनको सबैभन्दा विशेष कुरा भनेको यो विश्वको यस्तो स्मार्टफोन हुनेछ, जसमा ६ गिगाबाइटको र्‍याम हुनेछ । भिभो एक्स्प्ले फाइभमा शक्तिशाली स्नापड्रागन ८२०  प्रोसेसर हुनेछ । क्वाड एचडी डुअल कर्ब्ड स्क्रिन ६ इन्चको हुनेछ । यसमा १६ मेगापिक्सेलको मुख्य क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । यसमा ४३ सय मिलिएम्पिएर आवरको शक्तिशाली ब्याट्री हुनेछ जुन एकपटक चार्ज गरिसकेपछि लामो समयसम्म चार्ज टिक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?