बाबुरामको संयोजकत्वमा नयाँ शक्ति निर्माण अभियान घोषणा धानीमा दुई दिनसम्म चलेको भेलाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक बनाएको छ । दुई दिने भेलाको समाप्तिपछि मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई संयोजकका...
Read More Published on : 4 years agoबाबुरामको संयोजकत्वमा नयाँ शक्ति निर्माण अभियान घोषणा धानीमा दुई दिनसम्म चलेको भेलाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक बनाएको छ । दुई दिने भेलाको समाप्तिपछि मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई संयोजकका...
Read More Published on : 4 years agoभारत प्रशासित कश्मीरमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यो हेलिकोप्टर तीर्थयात्रीहरु लिएर वैष्णोदेवी जाँदै थियो । उडान भनेको केहीबेरमा नै हेलिकोप्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार अहिले यो क्षेत्रमा हेलिकोप्टर सेवा बन्द गरिएको छ । दुर्घटना भएको हेलिकोप्टर खेतमा खसेको थियो...
Read More Published on : 4 years agoसंविधान भागवण्डाको दस्तावेज, राजतन्त्र र हिन्दुराष्ट्र फर्काइन्छ: कमल थापा, मधेसको समस्या प्रशासनिक दमनबाट समाधान हुँदैन नेपाल सरकारका उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संविधानलाई ‘भागवण्डाको बर्णशंकर दस्तावेज’ भन्दै यसले भविश्यमा ठूलो संकट ल्याउन सक्ने बताएका छन् । राप्रपा नेपालले लिँदै आएको हिन्दु...

Read More Published on : 4 years agoबागलुङ- मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना जिल्लाभर विस्तार गर्ने कार्य सुरु भएको छ । देशमै पहिलो पटक यहाँका चार गाविसमा लागू गरिएको ‘नमुना परियोजना’ सफल भएपछि सबै गाविसमा पु¥याउन लागिएको हो । ‘मेडिक मोबाइलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले...

Read More Published on : 4 years ago