Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )

सामसुङ ग्यालेक्सी नोट एटका फिचर्सहरु

सामसुङ ग्यालेक्सी नोट एटका फिचर्सहरु

सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी नोट एट फ्याब्लेट सार्वजनिक गरेको छ । इनफिनिटी डिस्प्लेः ग्यालेक्सी नोट एटमा कम्पनीले ६.३ इन्चको एचडी प्लस (२९६० गुणा १४४० पिक्सेल) सुपर एमोलेड डिस्प्ले रहेको छ । यसको पिक्सेल डेन्सिटी ५२१ पिक्सेल प्रति इन्च रहेको छ ।

Read More Published on : 4 years ago

samsung-galaxy-8

samsung-galaxy-8

Read More Published on : 4 years ago
अब  युट्युबमै ब्रेकिङ न्यूज अपडेट हुने

अब युट्युबमै ब्रेकिङ न्यूज अपडेट हुने

अब यु ट्युबले पनि समाचार दिने तथा अपडेट गरी देखाउने भएको् छ । युट्युबको होमपेज तथा मोबाइल एप्मा अब एउटा छुट्टै खण्ड हुनेछ जसमा विश्वभरका ब्रेकिङ न्यूज भिडियो देखाइनेछ । यो नयाँ ट्याब यु ट्युबको एक अभिन्न हिस्सा हुनेछ वा गुगलको एल्गोरिदमबाट सामाग्री छनोट गर्नेछ द भर्ज न्यूज साइटका अनुसार...

Read More Published on : 4 years ago
अब  युट्युबमै ब्रेकिङ न्यूज अपडेट हुने

अब युट्युबमै ब्रेकिङ न्यूज अपडेट हुने

अब यु ट्युबले पनि समाचार दिने तथा अपडेट गरी देखाउने भएको् छ । युट्युबको होमपेज तथा मोबाइल एप्मा अब एउटा छुट्टै खण्ड हुनेछ जसमा विश्वभरका ब्रेकिङ न्यूज भिडियो देखाइनेछ । यो नयाँ ट्याब यु ट्युबको एक अभिन्न हिस्सा हुनेछ वा गुगलको एल्गोरिदमबाट सामाग्री छनोट गर्नेछ

Read More Published on : 4 years ago
किलर रोबोट यसरी आतंकवादीको हतियार बन्न सक्छ

किलर रोबोट युद्धमा तेश्रो क्रान्तिको हतियार बन्न सक्नेमा आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञरुले बताएका छन् । किलर रोबोट आतंकवादीको हतियार हुनसक्छ । आतंकवादीहरुले निर्दोष मानिसहरुको हत्या गर्न किलर रोबोटलाई ह्याक गरी निकै खराब स्थितिको सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गर्दै सय भन्दा बढी वैज्ञानिकहरुले हत्यारा रोबोटको उत्पादनमा रोक लगाउन संयुक्त...

Read More Published on : 4 years ago
killer-robot

सुबिसु क्यान कमटेक २०१७ भदौ २९ देखि  भृकुटीमण्डपमा

क्यान महासंघको आयोजनामा भदौ २९ देखि असोज १ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सुबिसु क्यान कमटेक २०१७ हुने भएको छ । सूचना तथा संचार प्रविधिकोप्रयोगबाट यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने क्यान...

Read More Published on : 4 years ago
क्यान कमटेक २०१७ ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष  भदौ २९ देखि भृकुटीमण्डपमा