Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )

सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् ,  बच्‍न यसो गर्नुस्

सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् , बच्‍न यसो गर्नुस्

फेसबुकमा टेस्टोनी एप भाइरल बनिरहेको छ । धेरैजसोले रमाइलोको हिसाबले यो एप शेयर गरिरहेका छन् । भविष्यमा के बन्छस्, कति पैसा कमाउँछस्, कुन पार्टी ठीक हो जस्ता कुराहरुबाट मानिसहरु आफ्नो फेसबुक प्रोफाइललाई रंगीन बनाउँन लागिपरेका छन् । यसरी रमाइलोको रुपमा टेस्टोनी एप शेयर गरिरहँदा उनीहरुको सूचना र डाटाहरु...

Read More Published on : 4 years ago
विदेशबाट आएको फोन उठाउँदा अब  बोनस पाइने

विदेशबाट आएको फोन उठाउँदा अब बोनस पाइने

नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको कल उठाउँदा अब बोनस पाइने भएको छ । यो सेवा २०७४ साउन १६ गतेदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको...

Read More Published on : 4 years ago
चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनाएको छ । चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् । यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । विद्यमान इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार...

Read More Published on : 4 years ago
नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा

नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् ।  आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालका वेभसाइटहरुमा आफूहरुले ह्याक गरेको दाबी गरेको छ । यद्यपि,...

Read More Published on : 4 years ago
cyber-atack

अब फेसबुकमा समाचार सित्तैमा शेयर गर्न र पढ्न नपाइने

अब फेसबुकमा समाचार सित्तैमा शेयर गर्न र पढ्न नपाइने

फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ ।  अब एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ । फेसबुकप्रति समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनासो रहने गरेको छ कि उनीहरुका समाचार फेसबुकमा सित्तैमा शेयर हुँदा उनीहरुको आम्दानीमा...

Read More Published on : 4 years ago
आखिर किन मोबाइल र इन्टरनेट सेवा प्रदायक ग्राहकलाई क्षतिपूर्ति दिन चाहदैनन्

आखिर किन मोबाइल र इन्टरनेट सेवा प्रदायक ग्राहकलाई क्षतिपूर्ति दिन चाहदैनन्

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली-०७३ लागू गरेको छ, सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्राहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । तर, मोबाइल र इन्टरनेट सेवा प्रदायकले क्षतिपूर्तिसहित सेवा सञ्चालन गर्न नसकिनेबताएका छन् । नेपाल टेलिकम,...

Read More Published on : 4 years ago
अबदेखि कलर आईडी फोनसेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने

अबदेखि कलर आईडी फोनसेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ । साथै कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने भएको छ । ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिँदा लाग्ने शुल्क साउन १ गतेबाट हटाइएको नेपाल टेलिकमले जनाएको छ ।...

Read More Published on : 4 years ago
call-id

call-id

Read More Published on : 4 years ago