Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )


सवारी नियम उल्लंघनको कारवाहीमा परी फिर्ता लिन नगएका साढे ३४ हजार लाइसेन्स खारेज

सवारी नियम उल्लंघनको कारवाहीमा परी फिर्ता लिन नगएका साढे ३४ हजार लाइसेन्स खारेज

काठमाडौं ।  सवारी नियम उल्लंघनको कारवाही परेपछि ट्राफिक प्रहरीले लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता लिन जानुभएको छैन भने अब त्यो खारेज भएको छ । सरकारले २०५९ सालदेखि गत २०७२ सालसम्म कारवाहीका लागि ट्राफिक प्रहरीले लिएर त्यसै अलपत्र परेका लाइसेन्स खारेज गरिदिएको हो । यातायात व्यवस्था...

Read More Published on : 4 years ago
hp-laptop

hp-laptop

Read More Published on : 4 years ago
hp-laptop

hp-laptop

Read More Published on : 4 years ago
टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र...

Read More Published on : 4 years ago
टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र...

Read More Published on : 4 years ago
एभरेष्ट बैंककोे ४५ करोडको एफपीओ आउदै

एभरेष्ट बैंककोे ४५ करोडको एफपीओ आउदै

काठमाडौं । चुक्ता पुँजी बढाउनका लागि एभरेष्ट बैंकले चालु आर्थिक वर्षभित्रै ४५ करोड रुपैयाँ बराबरको र्फदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै २ अर्ब रुपैयाँ मर्जरबाट, ४५ करोड रुपैयाँ एफपीओबाट र फ्रि रिजर्भमा रहेको २ र्अ ७७ करोड रुपैयाँलाई पुँजीकरण...

Read More Published on : 4 years ago
भिडियोमा भएका चिजहरुलाई छुन सकिने इमेजिंग प्रविधिको विकास

भिडियोमा भएका चिजहरुलाई छुन सकिने इमेजिंग प्रविधिको विकास

अमेरिकाको म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले यसका लागि नयाँ इमेजिंग प्रविधिको विकाश गरिरहेका छन् । जसमा परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इन्ट्रयाक्टिभ डाइनामिक भिडियोबाट कुनैपनि चिजको काल्पनिक रुपमा महसुस गर्न सकिन्छ । एमटीआइको कम्प्युटर साइनस एण्ड आर्टिफिसियल इन्जेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट...

Read More Published on : 4 years ago
नेपालका एटिएम बुथ हृयाकरको निशानामा

नेपालका एटिएम बुथ हृयाकरको निशानामा

 एटीएमबाट पैसा चोर्दै गर्दा यसरी पक्राऊ परे रोमानियाली नागरिक युरोप र अमेरिकाका ग्राहकको एटीएम कार्डको पिन नम्बर र पासवर्ड चोरी नेपाल आएर एटीएमबाट पैसा निकाल्न सक्रिय अन्तर्राष्ट्रिय समूहका सदस्य पक्राउ परेका छन्। अमेरिका, फ्रान्स, इन्डोनेसिया, जर्मनीलगायत देशका नागरिकको एटीएमको पिन नम्बर चोरी गरी नेपालबाट पैसा...

Read More Published on : 4 years ago
ATM Fraud

ATM Fraud

Read More Published on : 4 years ago
कालो धनले सेयर बजार साताभरी दोहोरो अंकले झर्‍यो

कालो धनले सेयर बजार साताभरी दोहोरो अंकले झर्‍यो

काठमाडौं । अघिल्लो बिहीबारबाट घट्न थालेको सेयर बजार यो साताभरी नै रातो भयो । बैंक तथा वित्तीय संस्थाहरुले उच्च नाफासहितको वासलात सार्वजनिक गरिरहेका बेला सेयर बजार उच्चतम बिन्दु १८८१.४५ अंकबाट निरन्तर झरिरहेको छ । साताभरी बजार मात्र घटेन कारोबार रकममा पनि गिरावट आयो । बजार निरन्तर घट्न थालेपछि...

Read More Published on : 4 years ago