Breaking News

कमटेक इभेन्टको विशेषता : सञ्चार प्रविधि मानिसको जिवनशैलीसँग जोडिएको देखाउन

Feb Tue 2020 05:40:34

331 views

कमटेक इभेन्टको विशेषता : सञ्चार प्रविधि मानिसको जिवनशैलीसँग जोडिएको देखाउन
  • विश्वराम बलामी महासचिव, क्यान महासंघ

कमटेक इभेन्ट नेपालको बढ्दो कम्युनिकेशन सेवासँगै ब्रोडब्यान्ड इन्टरनेटको विकास र बिस्तारलाई टेवा पुगोस् भन्ने उद्देश्यले कमटेक हुन लागेको हो । यसमा इन्टरनेट, टेलि कम्युनिकेशन, मोबाइल फोनलगायतका कम्युनिकेशनका प्रडक्ट तथा सेवालाई कमटेक सोकेसको रुपमा ल्याउन लागिएको हो । तर सफ्टवेकलाई विस्थापित गर्न कम्टेक आएको हैन । सफ्टेक इभेन्टले सफ्टवेयर इन्डस्ट्रीलाई जोड दिएको छ । कम्टेकमा पनि कुनै खास प्रविधि राखिएको छैन तर पनि टेलिकम कम्पनी, इन्टरनेट, कम्प्युटर, इलेक्ट्रोनिक सेक्युरिटी प्रडक्ट, पावर सोलुसनको प्रदर्शनीलाई बढवा दिएको छ ।

can mert

जसबाट कम्युनिकेशन इन्डस्ट्रीका सबै पक्षलाई समेट्ने प्रयास गरेका छौ । उही प्रविधि आइरहेको छ भन्ने कुरा बुझाईमा गलत छ । किनभने टेक्नोजोजी र प्रडक्टहरु उही भएपनि तिनका नया भर्सन र फिचरहरु थपिरहेका हुन्छन् भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

 met can

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?