Breaking News

प्रचण्डको राजनीति अव ट्वीटमा यस्तो

Feb Tue 2020 05:40:19

335 views

प्रचण्डको राजनीति अव ट्वीटमा यस्तो

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘कमरेड प्रचण्ड’ नामको ह्याण्डिल बनाएर टुर्यटर चलाउन सुरु गरेका छन् ।

दाहालका स्वकिय सचिव शिव खकुरेलले दाहालले अवदेखिका आफ्ना सबै गतिविधि ट्वीटरमा राख्ने उनको सचिवालयले जनाएको छ । ‘अध्यक्ष ज्युले अवदेखि राजनितिक भेटघाट, छलफल तथा केही व्यक्तिगत घटना र त्यससम्बन्धि तस्विर पनि राख्नुहुनेछ ।’ स्वकिय सचिव खकुरेलले  भने । विहीबार विहान टुईटरमा हयाण्डिल बनाएका दाहालले विहीबार साझसम्म १ सय ५८ जनालाई फलो गरेका छन् । विहिबार दिनभरका केही गतिविधि तथा केही दिन अघि सम्पन्न पार्टीको केन्द्रिय समिति बैठकको तस्विर पोष्ट गरेका दाहालले ९ वटा ‘टुईट गरेका छन् । १ सय ५८ जनालाई ‘फलो’ गरेका उनले जम्मा २ वटा टुईटमा ‘फेव’ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?