Breaking News

शुभेक्षाको बिन्दास रुप

Feb Tue 2020 05:40:28

585 views

शुभेक्षाको बिन्दास रुप

निर्देशक राजु गिरी फिल्ममा कामुक दृष्य राख्ने निर्देशकको रुपमा परीचित छन ।उनले निर्देशन गरेका प्राय फिल्मले कुनै न कुनै रुपमा अंग प्रदर्शनको आरोप खेप्नु परेको छ । उनको आगामी फिल्म हो बिन्दास थ्रि ।जुन फिल्मका पोष्टर र फोटो हरुले पनि यस्तै बिषय बस्तुलाइ प्राथमीकता दिएको देखाइ रहेका छन ।।जुन फिल्मको ट्रेलर र गित रीलिज भइसकेको छ ।यस पटक पनि फिल्मको मुख्य भुमीकामा रहेकी पात्र शुभेक्षा थापा लाइ हामी फिल्ममा बोल्ड अन्दाजमा देख्न सक्छौ ।फिल्ममा अशोक फुयाल र मनिषा कार्की पनि मुख्य भुमीकामा रहेका छन ।फिल्मलाइ शुभेक्षा इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण गरीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?