Breaking News

फोटो फिचरमा सेलिब्रेटीको भाई टीका यस्तो देखियो

Feb Wed 2020 02:40:27

1182 views

फोटो फिचरमा सेलिब्रेटीको भाई टीका यस्तो देखियो

आज यम पञ्चकको अन्तिम दिन सेलिब्रेटीहरुले हर्सो उल्लासका साथ भाईटीका मनाएका छन् । bhai tika photo 2072हिरोइन शिल्पा पोखरेलले आफ्नो पछिल्लो फिल्म फागुकी निर्देशक सम्झना उप्रेती रौनियारका पति तथा निर्माता एवं  चर्चित फोटोग्राफर विकास रौनियारलाई दाई मान्दै भाईटीका मनाएकी छिन् भने नाईँ नभन्नू ल ४ बाट डेब्यू गरेकी बर्षा राउतले ट्वीन्स ब्रदर  सफल र कुशललाई टीका लगाईदिएकी छिन् । shilpa pokhrelयस्तै नाई नभन्नू ल सिरिजकै हिरो अनुभव रेग्मीले चाँहि मामाको छोरीहरु अनिशा र प्रेशिकाबाट सप्तरंगी टीका लगाएका छन् ।   Reemaउता नव विवाहित हिरोइन रिमा विश्वकर्माले साडी र छड्के तिलहरीमा सजिदै भाई प्रभातलाई टीका लगादिएकी छिन्। उता निशा अधिकारीले पनि मखमली माला लगाएर दाईसंग भाईटीकाको फोटो खिचाएकी छिन् । anubhav regmiभाई टीका लगाउँने क्रममा निर्माता छवि ओझाले आफ्नी तीन दिदी बहिनी मध्येकी जेठी दिदी पुष्पा कोइरालाको निवास जोरपाटी पुगेर भाईटीका ग्रहण गरेका छन् ।chhabi ojha यस्तै दीपकराज गिरीले तेलकोट पुगेरी बिहनी देवकी गिरीको हातबाट टीका लगाएका छन् । dipak and nishaयसैगरी निर्माता प्रदीप उदयले शान्तिनगरमा रहेकी दिदी मीरा सिंह श्रेष्ठको हातबाट सामुहिक रुपमै टीका लगाएका छन् भने निर्माता सुवास गिरीले पनि सामुहिक रुपमै भाईटीका लगाए । subashयसैगरी गोपीकृष्ण फ्यामेली अन्तर्गत निर्देशक निरक पौडेल र वितरक निरज पौडेलले दिदी निकिता पौडेलसंग सयपत्री मालाको साथमा टीका थापेका छन्  । pradip udayaयस्तै बाल कलाकार समेत रहेकी निकिता पौडेलकी छोरी अवनिका शाहले मामा निरजको छोरा आयानलाई टीका लगाईदिएकी छिन् ।abhanika  टीका लगाउँने क्रममा निर्देशक निश्चल बस्नेतले घरको छतमा बसेर दिदी बिहिनीहरुसंग सामुहिक टीका लगाएका छन् ।  NIschalnikita poudel Newsfilmy.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?