Breaking News

अपि पावरले दोब्बर प्रतिशत हकप्रद सेयर दिने

Feb Tue 2020 05:40:32

233 views

अपि पावरले दोब्बर प्रतिशत हकप्रद सेयर दिने

अपि पावर कम्पनीले १ बराबर २ अर्थात २०० प्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्न चैत २७ गते विशेष सधारणसभा बोलाएको छ ।

हाल १ सय करोड चुक्ता पुँजी रहेको कम्पनीको वोनस सेयर वितरणपछि पुँजी ३ सय करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले अहिले ८ मेगावाटको अपर नौगडगढ जलविद्युत आयोजना र ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्यलाई समेत अघि बढाउने निर्णय गरेको छ भने ७५ मेगावाटको आयोजना निर्माण गर्न लागेको सिद्घकाली पावर कम्पनीको वहुमत सेयर किन्न लागेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?