शाओमीले ब्लुटुथ रिमोट कन्ट्रोलले चल्ने विशेषता भएको शानदार सेल्फी स्टिक बजारमा ल्याएको छ । यो स्टिकले टाढाबाट पनि सेउल्फी लिन सकिन्छ । यसलाई मोडेल तपाईं आरामसँग जहाँ पनि लैजान सक्नुहुन्छ । शाओमी सेल्फी स्टिकको वजन मात्र १ सय ५५ ग्राम छ ।
2 years ago