ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम नाम दिइएको यसका मुख्य योजनाकार भट्टले घरमा भएको सवारी साधनहरू मापसे गरेर दुर्घटना हुने हुँदा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनी घरमा साधन रहे दुर्घटना हुने र अन्य सदस्यले चलाउन नपाउने अवस्था हटाउन नै मुख्यतः उद्देश्य रहेको बताउँछन् । मापसे सेवनबाट सवारी चलाउन रोक्नको लागी पनि यस डिभाईसले सहयोग पुग्नेछ । ’