Breaking News

हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब ३७ करोड

Feb Sun 2020 07:11:30

883 views

हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित,  चुक्ता पुँजी ९ अर्ब ३७ करोड

हिमालयन बैंकको २७औं वार्षिक साधारणसभाको सञ्चालकबैंकको २७औं वार्षिक साधारणसभाको सञ्चालक समितिबाट२७औं वार्षिक साधारणसभाको सञ्चालक समितिबाट प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश समेत पाउने छन् । अब हिमालयन बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ बढी हुने भएको छ । 

सम्पन्न भएको सभाले संस्थापक सेयरधनीको तर्फबाट पूर्व राजदूत तथा नेपाली काग्रेसका नेता दिपकुमार उपाध्ययका छोरा(आशिष शर्मा), मनोज बहादुर श्रेष्ठका भाई (प्रचण्डबहादुर श्रेष्ठ), पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाका छोरा(सुनिलबहादुर थापा), फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?