Breaking News

फुडमान्डुमा साइबर आक्रमण, ग्राहकको विवरण चोरियो

Mar Sun 2020 08:44:46

952 views

फुडमान्डुमा साइबर आक्रमण,  ग्राहकको विवरण चोरियो

‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ । कम्पनीले भने संख्या त्यो भन्दा कम भएको दावी गरेको छ ।

शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?