Breaking News

माइक्रोसफ्टकोबाट बिल गेट्स हटे, सामाजिक सेवामा सक्रिय रहने

Mar Fri 2020 09:34:23

1099 views

माइक्रोसफ्टकोबाट बिल गेट्स हटे, सामाजिक सेवामा सक्रिय रहने

 बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ ।


 बिल गेट्स अब सामाजिक सेवामा सक्रिय रहने छन् । उनी विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । कम्पनीमा प्राविधिक सल्लाहकारको रुपमा बिल गेट्स रहने माइक्रोसफ्टको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?