Breaking News

आर्टीफिसियल इन्टेलिजेन्सको खतरा, कम्प्यूटरको गणनामा खराबी आउने चेतावनी

Mar Fri 2020 12:07:48

1206 views

आर्टीफिसियल इन्टेलिजेन्सको खतरा, कम्प्यूटरको गणनामा खराबी आउने चेतावनी

कृत्रिम खतरा विभिन्न तरिकाबाट निम्तिन सक्छ। कम्प्यूटरको गणनामा खराबी भएर पुरै दुनियाँको शेयर बजार धराशायी हुनसक्छ जसका कारण आर्थिक व्यवस्था नष्ट हुन्छ र मानिसको नियन्त्रणबाट बाहिर जान सक्छ।

तर एउटा कुरा जसका कारण विज्ञ चिन्तित बनेका भनेको 'डीप फेक भिडिओ' हो जसमा जो कसैको पनि साँचो जस्तो लाग्ने भिडिओ बनाउन सकिन्छ।

कसैले एउटा एक विश्व नेताले अर्कोलाई धम्की दिएको मिथ्या भिडिओ बनाउन सक्छ र दुई परमाणु शक्तिबीच तनाव बढाउनसक्छ।

यस्तो खालको प्रविधि छ र मिथ्या सामग्रीको पहिचान थप कठिन बन्दै गइरहेको छ।

Source : https://www.bbc.com/nepali/news

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?