Breaking News

ह्याकरहरु कोरोनाको मौका छोप्दै, यसरी तपाईको एकाउण्ट नै ह्याक गर्न सक्छन् !

Apr Fri 2020 08:59:50

814 views

ह्याकरहरु कोरोनाको मौका छोप्दै,  यसरी तपाईको एकाउण्ट नै ह्याक गर्न सक्छन् !

कोरोना संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् ।

कोरोनालाई निहुँ बनाएर साइबर अपराधीहरूले गरिरहेका ह्याकरका प्रयासहरू अभूतपूर्व रहेका र उनीहरूले हरेक समय र हरेक भाषामा सन्देश पठाएर प्रयोगकर्तालाई आफ्नो फन्दामा पार्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?