Breaking News

भायनेटमाथि साइवर हमला, १ लाख ७० हजार ग्राहकको विवरण चोरी

Apr Wed 2020 08:30:18

660 views

भायनेटमाथि साइवर हमला,  १ लाख ७० हजार ग्राहकको विवरण चोरी

इन्टरनेट सेवा दिने कम्पनी भायानेटमाथि साइवर आक्रमण भएको छ ।  ह्याकर समूहले एक लाख ७० हजार पाँच सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक गरेको छ ।

 ह्याकर समूहले साइबर हमालामार्फत प्रयोगकर्ताको नामसहित इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?