नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले आईपिओ बाँडफांड गरेको हो । १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाएका छन् । २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयर पाएका छन् ।
नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस्