Breaking News

धेरै ह्याक हुने पासवर्डहरु : तुरुन्त फेर्नुस् यी पासवर्ड

Apr Thu 2020 07:04:25

946 views

धेरै ह्याक हुने पासवर्डहरु :  तुरुन्त फेर्नुस् यी पासवर्ड

साइबर विज्ञहरूले उपयोगकर्तालाई बलियो किसिमको पासवर्ड राख्न सुझाव दिएका छन् । कमजोर पासवर्ड सहजै चोरिने भएकाले यस्तो सुझाव दिइएको हो ।

गुगलको अध्ययनबाट कमजोर पासवर्डहरू बढी ह्याक भएको पाइएको छ । सर्वाधिक कमजोर पासवर्डहरूमा १२३४५६, पासवर्ड, १२३४५६७८९, १२३४५६७८, १२३४५, ११११११, १२३४५६७, सनसाइन, क्वर्टी, आइलभयु, प्रिन्सेस, एडमिन, वेलकम, ६६६६६६, एबीसी १२३, १२३१२३, मंकी, ६५४३२१, चार्ली, एए१२३४५६, डोनाल्ड, पासवर्ड१ र क्वर्टी१२३ रहेका छन ।

आफूले सामाजिक सञ्जालमा प्रयोग गरेको इमेल र फोन नम्बर तपाईं आफ्नो नियन्त्रणमा हुनुले आफ्नो गोपनियता चोरी हुनबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?