Breaking News

ZOOM माथि साइवर हमला, ५ लाख प्रयोगकर्ताका डाटा ह्याकरको कब्जामा

Apr Wed 2020 06:27:01

1141 views

ZOOM माथि साइवर हमला, ५ लाख प्रयोगकर्ताका डाटा ह्याकरको कब्जामा

भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म जुममाथि साइवर हमला भएको छ । ह्याकरले ५ लाखभन्दा धेरै जुम प्रयोगकर्ताका पासवर्ड तथा अकाउन्ट आफ्नो कब्जामा लिएका छन् । 

अमेरिकी साइबर Cyble सेक्योरिटी कम्पनी ले गत अप्रिल १ मा ह्ययाक गरी जुम प्रयोगकर्ताका गोप्य विवरणहरू बिक्रीमा राखेको खुलासा गरेको छ ।

एउटै युजरनेम र पासवर्ड धेरै सोसल प्लेटफर्ममा राख्दा ह्याकरहरुको निशानामा पर्न सक्ने बताउदै यसो नगर्न सास्वर विज्ञहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?