Breaking News

मर्कन्टाइलको सर्भरमा ह्याकरको आक्रमण, डटएनपी डोमेनको दर्ता बन्द

Apr Wed 2020 08:39:36

1190 views

मर्कन्टाइलको सर्भरमा ह्याकरको आक्रमण, डटएनपी डोमेनको दर्ता बन्द

मर्कन्टाइलको सर्भरमा ह्याकरको आक्रमण गरेको छ । जसका कारण डटएनपी डोमेनको दर्ता अनिश्चितकालसम्मकालका लागि बन्द गरेको मर्कन्टाइलले जनाएको छ । मर्कन्टाइलको सर्भरमा छिरेपछि ह्याकरले सर्भरबाट विभिन्न जानकारीहरु लीक गरेको छ ।

ट्विटरमा सातान नामक ह्याकर कम्पनीको सर्भरमा नै पहुँच पाएको र त्यसको आन्तरिक जानकारी लीक गरिदिएको थियो ।

यसअघि सोहि ह्याकरले भायनेट, प्रभु रेमिटलगायत कम्पनीहरु तथा सरकारी कार्यालयहरुको वेबसाइटको डाटा लीक गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?