Breaking News

पत्रकारिताको मास्टर अनलाइनमै पढ्न पाइने

Apr Wed 2020 12:00:18

602 views

पत्रकारिताको मास्टर अनलाइनमै पढ्न पाइने

कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् ।

सो कलेजका प्रधानाध्यापक राजु कट्टेलले आफ्ना शिक्षक र विद्यार्थीले भर्चुअल कक्षाको नयाँ अनुभव गरिरहेको बताए । 

कलेजले मास्टर्स अफ कम्प्युटर एप्लिकेसन (एमसिए)को पहिलो र तेस्रो सेमेस्टर, मास्टर अफ आर्ट्स् इन मास कम्युनिकेसन एन्ड जर्नलिज्म (एमएएमसिजे)को पहिलो र तेस्रो सेमेस्टर तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (पिजिडिसिए) पहिलो सेमेस्टरको कक्षा अनलाइन विधिमा शुरु गरेको हो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?