Breaking News

'ई@नबिल' इन्टरनेट बैंकिङ्ग सेवा संचालन

Apr Tue 2020 12:13:05

576 views

'ई@नबिल'  इन्टरनेट बैंकिङ्ग सेवा संचालन

काठमाडौं । नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ । ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकले नबिल बैंकमा खाता भएका ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?