Breaking News

आइसिटीको ग्लोबल मिटिङमा नेपालका दिबस खनिया

Apr Thu 2020 09:06:36

1315 views

आइसिटीको ग्लोबल मिटिङमा नेपालका दिबस खनिया

आइसिटी युथ डेभलभमेन्ट प्रोग्रामको ग्लोबल सल्लाहकारको मिटिङमा नेपालका दिबस खनियाले सहभागिता जनाएका छन। वेबिनार मिटिङमा नेपालको तर्फबाट सहभागिता जनाउँदै खनियाले आइसिटी डेभलभमेन्टमा नेपालले गरिरहेको प्रगती र अहिलेको परिस्थितीमा यसको महत्व झन प्रभाबकारी भएको भन्दै आफ्नो धारणा प्रस्तुत गरेका थिए।

उक्त वेबनार मिटिङमा विप्रोका निर्देशक महेन्द्र कुमार शर्मा, भियम वेरका माइकल ब्राउन, मिना मार्खम लगायतका आइसिटी बिज्ञहरुले सहभागिता जनाएका थिए। साथै रिकोडकि कारा स्विशेरले समेत सुरुवातमा आफ्नो धारणा प्रस्तुत गरेकी थिइन।
आइसिटी युथ डेभलभमेन्ट प्रोग्रामले बिश्वभरका युवालाई आइसिटीको डेभलभमेन्ट लागी आवस्यक सहजिकरण र सहयोग प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?