Breaking News

युट्युबमा कोरोना आतंक यसरी फैलियो

May Sun 2020 02:51:10

779 views

युट्युबमा कोरोना आतंक यसरी फैलियो

युट्युबमा कोरोना भाइरससम्बन्धी भिडियोले ट्रण्डिग पाएको छ । त्यस्ता भिडियोका सामग्रीहरू गलत तथा भ्रामक रहेको एक अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार, त्यस्ता गलत तथा भ्रामक भिडियोहरू समग्रमा ६ करोड २० लाखभन्दा धेरैपटक हेरिएको छ ।

भिडियोहरूमा औषधि उत्पादक कम्पनीहरूले कोरोना भाइरसको खोप बनाइसकेको तर बेच्नका लागि अस्वीकार दाबी गरिएको छ ।

यता  कोरोना भाइरससम्बद्ध गलत तथ्यहरू भएका भिडियोमाथि बन्देज लगाउने नीति युट्युबको रहेको भन्दै कम्पनीले नीति उल्लंघन त्यस्ता भिडियोहरूलाई तत्कालै हटाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?